Wednesday, November 4, 2015

Free Online Job Training In Mahendranagar

WNTIC NEPAL
Free Online Job Training In Mahendranagar
सम्पूर्ण सूचनाप्रबिधिप्रेमी महानुभावहरु तथा बेरोजगार युवायुवतिहरुलाइ मध्यनजर गर्दै सूचना प्रबिधि को विकास र विस्तार संगै यसको माध्यमबाट हामी जुनसुकै काम गर्न सक्छौ भन्ने प्रमाणका साथ अब घरमै तथा अफिस मै बसीबसी तपाइ ले सोचेभन्दा सहज र धेरै पैसा कमाउने तरिका तपाईहरु समक्ष प्रस्तुत गर्न ¬¬¬¬¬यस "वेस्टर्न नेपाल टेक्निकल इन्स्टिच्युट अफ कम्प्युटर" प्रा.लि. महेन्द्रनगर ले सुरु गरेको छ Easy Online Job Training. जसबाट तपाइहरुले Internet जडित कम्प्युटर को सहयोगले मात्रै न्युनतम मासिक १५००० देखि माथि असिमित तरिकाले कमाउन सक्नुहुने छ | केवल तपाइहरुले दैनिक न्युनतम कमाइ गर्नको लागि ४/५ घण्टा मात्रै समय दिनुपर्ने हुन्छ |
Salient features
१. प्रति दिन ४/५ घण्टा कम गरेर प्रति महिना न्युनतम १५००० Guarantee र सो भन्दा माथि काम गरेअनुसार कमाउन सकिने |
२. कर्मचारी देखि बेरोजगार व्यक्ति सम्म सहज आम्दानीको सरल तरिका |
३. घरमै बसीबसी साझ /बिहान फुर्सदको बेला मात्रै कम गर्न सकिने |
४. यो कुनै भ्रम होइन हामी यथार्थ देखाउने छौ, आउनुहोस् गरेर हेर्नुहोस |
तपाई रमाउनुहुनेछ |
हाम्रै Office मा बसेर काम गर्ने लाइ छुट्टै ब्यबस्था छ |
Easy Earning Method
Google Adsense
Come and Learn!! Go and Earn!!!
साथै सुपथ मुल्यमा Computer Operator, Advanced Diploma ra Advansed web design को तालिम पनि संचालनमा छ |
साथै शुभ दिपावली को अवसरमा १ महिने Computer Basic Course निशुल्क चलिरहेको हुनाले इच्छुक महानुभाव तथा बिद्यार्थी भाइबहिनिहरुले कार्तिक २५ गते भित्र हामीलाई सम्पर्क गर्नुहोस् |
यदि तपाई को घरमा इन्टरनेट छ भने हामीलाई थाहा छ तपैले इन्टरनेट को सहि सदुपयोग गरि रहनु भएको छैन, Facebook चलाएर, chat र बकम्फुसे पोस्टमा Like र कमेन्ट मात्र गर्दै समय बर्बाद नगरौं, Online Job सिकौं र इन्टरनेट र सामाजिक संजाल फेसबुक, Twitter, G+ हरुको सदुपयोग गर्दै मासिक आय बढाऔं !!!
Contact US
Phone :- 099523906
Mobile:- 9741415554
Web: http://welcomewntic.wix.com/wntic-nepal
Facebookpage: http://facebook.com/wnticnepal123
Dan Bahadur Bohara's photo.
Like · Comment · Share
We are proud to inform our students and customers about the news that we started free online job training is running with Rs. 20000 guarentee per months..
WELCOMEWNTIC.WIX.COM